HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dr Bhagawan Koirala: मुटुले हामीसँग खासमा के खोज्छ? - BBC News Nepali

BBC News Nepali · 2 years ago

मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालालाई प्रश्न: कसरत गर्ने वा अम्मल नभएकाहरूमा पनि मुटु रोग किन देखिन्छ? रक्तनलीहरूमा बोसो किन जम्छ? पगाल्न सकिन्छ? हृदयाघात हुँदा छाती किन दुख्छ? तपाईँ बिहानदेखि बेलुकासम्म के खानुहुन्छ? विश्व मुटु दिवस सन्दर्भमा मुटु रोग विशेषज्ञ डा भगवान कोइरालासँग कुराकानी। भिडिओ: कमल परियार र सृजना श्रेष्ठ #BBCNepali #WorldHeartday #Health