HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Donald Trump USA: ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन के गर्ने वाचा गरेका छन्? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस फर्केपछि अरूलाई रिँगटा लाग्ने गरी छिटो काम गरेर देखाउने बताएका छन्। उनले आफ्नो कार्यकालको पहिलो दिन मेक्सिकोसँगको सीमा बन्द गर्ने तथा युक्रेनमा जारी युद्ध अन्त्य गर्ने जस्ता ठूला वाचा गरेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #DonaldTrump #USA