Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Donald Trump tariffs: नयाँ आयात शुल्क घोषणा गर्दा ट्रम्पले कुन देशबारे के भने? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाको सबैभन्दा ठूलो उथलपुथलका रूपमा अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेका छन्। #BBCNepali #BBCNepaliSewa #DonaldTrump #Tariffs