Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dog hostel Kathmandu: घरपालुवा कुकुरको रेखदेख गर्ने ‘डग होस्टल’
BBC News Nepali · 2 years ago
नेपालका सहरी क्षेत्रमा डग होस्टल अर्थात् केही समयका लागि पैसा तिरेर कुकुरलाई छाड्न सकिने प्रचलन बढ्दो छ। ती होस्टलहरूमा घरमा जस्तै कुकुरको स्याहारसुसार गर्ने, खुवाउने, खेलाउने साथै औषधोपचार गरिने होस्टेल सञ्चालक बताउँछन्। त्यस्तो सुविधाले आफूहरू व्यस्त हुँदा, विदेश भ्रमण तथा घुमफिरमा जाँदा ढुक्कले कुकुरलाई छाडेर जान सकिएको सेवाग्राहीले बताएका छन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #DogHostel #PetAnimals