HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Doctors' strike in Nepal: मृतकपक्ष र चिकित्सकबीच बारम्बार किन हुन्छ झडप? - BBC News Nepali

BBC News Nepali · 2 years ago

अहिले पोखराको मणिपाल अस्पतालमा तनाव छ। अस्पतालको आकस्मिक कक्ष, ओपीडी र वार्ड बाहेक अरू सेवा बन्द छन्। कारण हो, लमजुङकी सुकमाया दूराको उपचारका क्रममा सोमवार भएको मृत्यु। बिरामीको मृत्यु हुँदा कैयौँ पटक किन यस्तो अवस्था आउँछ? #BBCNepali #nepal #medical