HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Diabetes in developing countries: विकासशील देशहरूमा मधुमेह बढ्दो - BBC News Nepali

BBC News Nepali · 2 years ago

मधुमेह हुनेमध्ये ९० प्रतिशत मानिसहरूमा टाइप टू मधुमेह देखिएको छ। तर यो प्रकारको मधुमेह स्वस्थ जीवनशैली अपनाए रोक्न सकिन्छ। तर तीव्र सहरीकरणका कारण विकासशील देशहरूमा यो बढ्दो देखिएको छ। सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Diabetes #DevelopingCountries