HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dhawal Shumsher Rana, RPP: धवल शमशेर राणा र राजेन्द्र लिङ्देनबीचको विवादको कारण- BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद चुलिँदै जाँदा उक्त दलका महामन्त्री धवल शमशेर राणाले गत महाधिवेशनमा अध्यक्ष बन्न 'राजेन्द्र लिङ्देनलाई सघाएर आफूले ठूलो भुल गरेको महसुस अहिले गरिरहेको' टिप्पणी गरेका छन्। सुन्नुहोस् राणासँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #RPP #NepalPolitics