HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dengue Nepal: डेङ्गीको महामारीबारेस्वास्थ्य मन्त्रालय के भन्छ?

BBC News Nepali · 2 years ago

नेपालमा सन् २०२३ को प्रारम्भदेखि अहिलेसम्म १३,००० जनाभन्दा बढी व्यक्ति डेङ्गीबाट सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस विषयमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीसँग कुराकानी गर्दै बीबीसी न्यूज नेपालीका गनी अन्सारी #BBCNepali #Dengue #Health