Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Deepseek: चीनको डीपसीक च्याटजीपीटीलाई किन चुनौती दिँदै छ?- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
चिनियाँ एआई एप डीपसीकको लोकप्रियताले प्रमुख प्रविधि कम्पनीहरूलाई स्तब्ध बनाएको छ किनकि यसले धेरै कम खर्चमा प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने दाबी गरेको छ। #BBCNepali #BBCNepaliSewa #Deepseek #Technology