Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Deepseek ban: किन केही देश ‘डीपसीक’माथि प्रतिबन्ध लगाउँदै छन्? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
केही समयअघि सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनेको ‘डीपसीक’लाई केही देशहरूले प्रतिबन्धित गरेका छन्। ‘च्याटजीपीटी’को प्रतिस्पर्धी बनेको यो चिनियाँ एपमाथि अन्य केही देशहरू बहस गर्दै छन्। #BBCNepali #Deepseek #AI