HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dashain with families abroad: आफन्त विदेशमा हुँदा दशैँ कस्तो? - BBC News Nepali

BBC News Nepali · 2 years ago

दशैँ आफन्तहरूसँग रमाइलो गरेर मनाइने पर्व हो। तर अहिले धेरै नेपालीका आफन्तहरू विभिन्न कारणवश विदेशमा छन्। परिवारका सदस्यहरू विदेशमा हुनेले दशैँमा उनीहरूलाई कसरी सम्झन्छन्? हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ। #BBCNepali #Dashain #Family