HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dashain Tika 2080: के टीका साइतमै लगाउनु पर्छ? - BBC News Nepali

BBC News Nepali · 2 years ago

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष दशैँको टीकाको शुभ साइत कार्तिक ७ गते मङ्गलवार ११ बजेर ०२ मिनेटलाई तय गरेको छ। उक्त समयमा पूर्व मोहडा गरेर टीका ग्रहण गर्नु उचित हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउँछन्। हरेक देशको स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतीको मुहुर्त फरक समयमा हुने हुनाले नेपाल र विदेशमा रहेका नेपालीहरूका लागि छुट्टाछुट्टै साइत निर्धारण गरिएको छ। भिडिओ: कमल परियार #BBCNepali #Dashain #festival