HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dashain delicacy: दशैँमा ट्वाक्क खल्पी खान मन पर्छ?- BBC News Nepali

BBC News Nepali · 2 years ago

दशैँमा पाकेको काँक्राको खल्पी खाँदा तपाईँलाई कति मजा आउँछ? झापाकी जगदीश्वरी पौडेलका अनुभवी हातले सजिलोसँग ट्वाक्कको खल्पी कसरी बनाउँछन्? हेर्नुहोस् है। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Food #Dashain