Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dashain at work: चाडबाडका बेला बिदा नलिई काम गर्नेहरूको दशैँ कस्तो हुन्छ?- BBC News Nepali
BBC News Nepali · 2 years ago
नेपालीको महान् चाड दशैँको एउटा प्रमुख आकर्षण हो पारिवारिक जमघट। अत्यावश्यक सेवा क्षेत्रमा काम गर्ने कैयौँले दशैँ तिहार जस्ता चाडपर्वमा पनि बिदा पाउँदैनन्। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Dashain #Festival