Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
डर त लागिहाल्छ नी: कामिरिता शेर्पाकी श्रीमती
BBC News Nepali · 7 years ago
कामिरिता शेर्पाले बुधवार २३औँ पटक सगरमाथा चढेर नयाँ विश्व कीर्तिमान कायम गरे। तर उनका श्रीमती लाक्पा जाङ्मु शेर्पाका लागि भने कामिरिताले पहिलो पटक सगरमाथा चढ्दा मनमा जति त्रास थियो आज पनि उत्तिकै छ।