HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

डोनल्ड ट्रम्पले अमेरिकाको राजनीतिमा ल्याएको उथलपुथल

BBC News Nepali · 5 years ago

डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्दा 'अमेरिकी संहार'को अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। तर चार वर्षपछि छोड्दा राजधानी आपत्‌कालीन अवस्थामा छ र उनी दुई पटक महाभियोग लागेका एक मात्र राष्ट्रपति बनेका छन्। ट्रम्पको राष्ट्रपतीय कार्यकालको लेखाजोखा यस्तो छ: