Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
डोनल्ड ट्रम्पका समर्थक अमेरिकाको संसद् भवनमा
BBC News Nepali · 5 years ago
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले संसद् भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।