HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

डेङ्गी बारे जान्नैपर्ने कुराहरू

BBC News Nepali · 6 years ago

डेङ्गी फैलाउने लामखुट्टे यस्तो हुन्छ: नेपालमा अहिले डेङ्गीको चर्चा छ। केही महिनाभित्र चार हजार मानिसहरू यो भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ र सर्वसाधारणहरू तर्सिएका छन्।