HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'डाक्टरलाई बाँचुन्जेल दूध खुवाउँछु'

BBC News Nepali · 5 years ago

'ऋण तिरिदिने डाक्टरलाई बाँचुन्जेल दूध खुवाउँछु': किसान कृष्णबहादुर खत्रीको समस्याबारे थाहा पाएपछि प्रदेश अस्पतालमा कार्यरत डा. नवराज केसीले दुई लाख ऋण तिरिदिएका थिए।