HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Crocodile conservation: अस्ट्रेलियामा 'मान्छे खाने' गोहीको संरक्षण कसरी गरिँदै छ-BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अस्ट्रेलियाको नोर्दन टेरिटरीमा 'सल्टवाटर गोही'को सङ्ख्या एक लाखभन्दा बढी छ। सङ्ख्याका हिसाबले यो क्षेत्र डरलाग्दो सिकारी मानिने यो प्रजातिका गोहीका लागि ठूलो प्राकृतिक वासस्थल हो। कुनै बेला यो गोही सिकारका कारण झन्डै लोप भइसकेको थियो। तर संरक्षणका लागि गरिएका विभिन्न प्रयासका कारण अहिले तिनको उल्लेख्य बढेको छ। गोहीले मान्छेलाई विरलै आक्रमण गर्छ तर गत वर्ष त्यहाँ गोहीको आक्रमणका कारण एक जनाको ज्यान गयो। #BBCNepali #BBCNepaliSewa #Crocodile #Australia