Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cricket love among women: क्रिकेटलाई नै 'सबै थोक' ठान्ने भारतीय महिलाहरू - BBC News Nepali
BBC News Nepali · 2 years ago
तपाईँले युवायुवतीले मात्र क्रिकेट खेलेको देख्नुभएको होला। तर इच्छालाई उमेरले के छेक्छ र? मुम्बईको सर्वश्रेष्ठ क्रिकेट क्लबमा नौ वर्षदेखि ७० वर्ष नाघेकासहित ३०० जना महिला क्रिकेट खेल्न भेला हुन्छन्। उनीहरू प्रत्येक साता टेनिस बल प्रयोग गरेर क्रिकेट खेल्छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #CricketLover #WomenCricket