HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Cooling period controversy: कर्मचारी विधेयकमा कसरी 'हेरफेर' भयो? - BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

सभामुख देवराज घिमिरेले सङ्घीय निजामती विधेयकमा संसद्‌को राज्य व्यवस्था समितिमा भएको सहमति विपरीतका व्यवस्था राखिएको विषयमा खोजी गरिने बताएका छन्। घिमिरेले मङ्गलवार पकारहरूसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #CivilServant