HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Cooling period controversy: कर्मचारी विधेयकमा भएको 'हेरफेर' कति गम्भीर? - BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

प्रतिनिधिसभाबाट सङ्घीय निजामती विधेयक पारित गर्ने बेला अवकाशप्राप्त कर्मचारीलाई तत्काल पुन: नियुक्ति लिनबाट रोक्नका निम्ति राखिएको दुईवर्षे 'कूलिङ अफ पिरिअड'को प्रावधानमाथि 'अनधिकृत हेरफेर' भएको भन्दै छानबिनको माग भइराखेको छ। यसै सन्दर्भामा सुन्नुहोस् संविधानविद् भीमार्जुन आचार्यसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #CivilServant