Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Conjunctivitis:आँखा पाक्ने रोगबाट कसरी जोगिने?
BBC News Nepali · 2 years ago
आँखा पाक्ने समस्या नेपालमा प्राय: हरेक वर्ष फैलन्छ। यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो। अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै काठमाण्डूसम्म आइपुगेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीकी स्वेच्छा राउतले त्रिवि शिक्षण अस्पताल आँखा विभागकी सहप्राध्यापक डा. रञ्जु खरेल सिटौलासँग गरेको कुराकानी। #BBCNepali #Conjunctivitis #Health #eyes