Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Conjunctivitis in children: बालबालिकामा आँखा पाक्ने रोग कसरी फरक
BBC News Nepali · 2 years ago
कन्जङ्क्टिभाइटिस जसलाई पनि हुन सक्छ। तर बालबालिकामा आँखा पाक्नेगरी सङ्क्रमण हुँदा केही फरक लक्षण देखिन्छ। यस्तो खालको समस्या हुँदा बालबालिकालाई र ठूला मानिसलाई एकै किसिमको औषधि प्रयोग गर्नु नहुने चिकित्सकहरू बताउँछन्। एक्सप्लेनर भिडिओ: विजय गजमेर #BBCNepali #Conjunctivitis #Health