Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cold water swimming: युद्धले पारेको मानसिक चोट निको पार्ने अनौठो उपाय- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
युक्रेनमा भइरहेको युद्धबाट जोगिन भागेर आयरल्यान्ड पुगेकी एक युवतीले मानसिक आघात र नयाँ ठाउँमा घुलमिल हुन खोज्दा गरेको सङ्घर्ष भुल्न नयाँ उपाय सिकेकी छन्। चिकित्सकको सल्लाहबमोजिम उनी अहिले समुद्रको चिसो पानीमा डुबुल्की मार्न र पौडी खेल्न जान्छिन्। अनुसन्धानकर्ताहरूका अनुसार यो उपायले शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ पार्न सघाउँछ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Swimming #MentalHealth