HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Coffee: के खानासँगै कफी पिउँदा बेफाइदा गर्छ?- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

कफीले हामीले सेवन गर्ने केही पोषक तत्त्वहरूको पाचन प्रक्रियामा प्रभाव पार्न सक्छ भन्ने कुरा साँचो हो। यद्यपि यस्तो प्रभाव निकै न्यून हुन्छ। केही मानिसले भने कफीबाट उत्पन्न हुन जोखिमबारे विशेष ध्यान दिनुपर्छ। #BBCNepali #Coffee #Health