HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Climate crisis: जलवायु सङ्कटको हानि तथा नोक्सानी कोष के हो? यसले किन काम गरेन? - BBC News Nepali

BBC News Nepali · 2 years ago

गत वर्षको नोभेम्बरमा २७ औँ विश्व जलवायु सम्मेलनका क्रममा आर्थिक रूपमा कम विकसित देशहरूलाई जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्नका लागि सहयोग गर्ने उद्देश्यले एउटा नयाँ कोष बनाइएको थियो। तर अहिलेसम्म हानि तथा नोक्सानी कोष नाम दिइएको उक्त संयन्त्रमा कसले धेरै पैसा हाल्ने भनेर बहस भइरहेको छ। यो भिडिओमा हामीले यो कोष केका लागि बनाइएको हो अनि आफूले उल्लेख्य हरितगृह ग्यास उत्सर्जन गर्दा पनि चीन र भारत किन यो कोषमा अन्य शक्तिराष्ट्रहरूले झैँ रकम जम्मा गर्न चाहदैनन् भन्ने चर्चा गरेका छौँ। #BBCNepali #ClimateChange #ClimateCrisis