HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

China Employment : चीनमा रोजगारीको सङ्कट किन? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

चीनमा उच्च शिक्षा हासिल गरेका युवाहरूका अनुसार चीनमा रोजगारी सङ्कट रहेको र युवाहरूमा बेरोजगारी दर उच्च रहेको छ। गत नोभेम्बरमा यस्तो दर १६.१% थियो। सिटी यूनिभर्सिटी अफ हङकङका प्राध्यापक जाङ जुनका अनुसार चीनका उच्च शिक्षाप्राप्त युवाहरू “राम्रो काम”बारे आफ्नो धारणा बदल्न बाध्य हुँदै छन्। घरजग्गा, निर्माण र वित्तलगायत विभिन्न क्षेत्रमा काम खोजिरहेका युवाहरूका लागि यो चेतावनीको सङ्केत हो। यसका साथै धेरै प्रविधि कम्पनीहरूले कर्मचारी कटौती सुरु गरेका छन्। #BBCNepali #Employment #China #bbcnepalisewa