Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Chimpanzee first aid: जङ्गली चिम्पान्जी घाँसपातले गर्छन् 'प्राथमिक उपचार' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अफ्रिकी देश युगान्डामा चिम्पान्जीहरूले चोटपटक र अरू घाउ लाग्दा उपचार गर्न विभिन्न तरिकाले वनस्पतिहरू प्रयोग गरेर उपचार गरेको वैज्ञानिकहरूले देखेका छन्। #BBCNepali #BBCNepaliSewa #Chimpanzee #Wildlife