Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Child marriage: नेताहरूले चाहने हो भने 'बालविवाह चाँडै निर्मूल गर्न सकिन्छ' - BBC News Nepali
BBC News Nepali · 2 years ago
संयुक्त राष्ट्रसङ्घको एउटा प्रक्षेपणअनुसार संसारबाट बालविवाह अन्त्य गर्न अहिलेकै गतिमा काम हुँदा झन्डै ३०० वर्ष लाग्छ। बीबीसी १०० विमिनसँगको एक विशेष अन्तर्वार्तामा मिशेल ओबामा, अमाल क्लूनी र मेलिन्डा फ्रेन्च गेट्सले बालविवाह तत्काल समाधान गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको बताएका छन्। विश्वका नेताहरूले प्राथमिकता दिने हो भने एक पुस्ताकै अवधिमा बालविवाह अन्त्य गर्न सकिने उनीहरूको भनाइ छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBC100Women #ChildMarriage