HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

छात्रवृत्तिमा डाक्टर पढ्न १७ वर्षसम्म परीक्षा, ४० औँ प्रयास सफल- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

मोरङका मुक्तिनाथ दाहालले विगत सत्र वर्षदेखि निरन्तर एमबीबीएस परीक्षामा सहभागिता जनाए। उनी चालीस पटक परीक्षा दिएपछि उत्तीर्ण भएका छन्। आफ्नो परिवारलेसमेत आफूले एमबीबीएसमा नाम निकाल्नेमा आशा मारिसकेका बेला उनले छात्रवृत्तिमा नाम निकालेका हुन्। 'होम-ट्यूशन' पढाउँदै जीविका चलाउँदै आएका उनले परीक्षामा सफलताका लागि ज्ञान मात्र नभई धैर्यता र आत्मविश्वास चाहिने बताए। भिडिओ स्टोरी: कमल परियार #bbcnepali