HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

छैटौँ पटक म्यादी प्रहरी बन्ने प्रतीक्षामा ५१ वर्षीय शिव राउत

BBC News Nepali · 4 years ago

आसन्न स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा छैटौँ पटक भर्ना हुन पाउनेमा कीर्तिपुरका ५१ वर्षीय कृषक शिव राउत ढुक्क देखिन्छन्। झन्डै ४० दिनको जागिर खान आवेदन दिएका उनी २०४८ सालदेखि विभिन्न निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा खटिँदै आएका छन्। भिडिओ स्टोरी: कमल परियार #NepalElection #ElectionSecurity #Nepal