HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Cheese-rolling competition UK: शताब्दीयौँ पुरानो र रमाइलो प्रतियोगिता - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

यूकेको यो निकै भिरालो ठाउँमा सहभागीहरू ओरालोतिर दौडिँदै 'डबल ग्लोस्टर चीज'को ३ केजीको चक्का समात्न खोज्छन्। यो निकै शताब्दीदेखिको पुरानो प्रतिस्पर्धा हो। #BBCNepali #BBCNepaliSewa #Cheeserolling #UK