Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
चितवनमा गैँडासँग सेल्फी
BBC News Nepali · 4 years ago
चितवनको सौराहमा तपाईँ मानिसहरूले गैँडासँग फोटो र भिडिओ खिचिरहेको देख्न सक्नुहुन्छ। त्यहाँ एउटा वयस्क भाले गैँडा आराम गरेर बसिरहेको हुन सक्छ। उक्त गैँडाले अहिले कसैलाई केही हानि नगरे पनि यसरी कुनै वन्यजन्तुको नजिक जान नहुने सुझाव चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वार्डन हरिभद्र आचार्यको छ। यो गैँडा कहाँबाट आयो र किन यसरी बस्छ? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #SelfieWithRhino #ChitwanNationalPark #Rhino