HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘चोरीका सफ्टवेअर’ प्रयोग गर्दा पैसा त जोगिन्छ तर...- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

हामीलाई आवश्यक चलनचल्तीका सफ्टवेअर हुन् वा फिल्म, अलिकति मेहनत गर्ने हो भने इन्टरनेटका विभिन्न माध्यमबाट सजिलै डाउनलोड गर्न सकिन्छ। हजारौँ रुपैयाँ खर्च गरेर किन्नुपर्ने त्यस्ता सफ्टवेअरहरू निःशुल्क त पाइन्छ तर के ती हामीले प्रयोग गर्ने कम्प्युटरका लागि सुरक्षित छन् त? त्यस्ता सफ्टवेअर प्रयोग गर्दा कस्तो जोखिम हुन्छ र त्यसबाट जोगिन के गर्नुपर्छ? हेर्नुहोस् विजय गजमेरले बनाएको यो एक्स्पेल्नर भिडिओ। #BBCNepali #PiratedSowtware #Cybersecurity