Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cancer in Youths: धेरै युवामा किन क्यान्सर देखिँदै छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
एउटा पछिल्लो अध्ययनले विश्वव्यापी रूपमा ५० वर्षभन्दा कम उमेरका युवाहरूमा क्यान्सर बढ्दै गएको देखाएको छ। साथै यसबाट महिलाहरू बढी प्रभावित भएका पाइएको छ। #BBCNepali #Cancer #Youthhealth #bbcnepalisewa