Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
चिनियाँ युवायुवती किन सन्तान जन्माउन चाहँदैनन्- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
चीन सरकारले लामो समयपछि 'एक सन्तान नीति' खारेज गरेको छ। तर पनि चीनको जनसङ्ख्या र प्रजननदर निरन्तर घट्दो क्रममा देखिन्छ। केही महिनाअघि मात्र विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकका रूपमा चीनलाई भारतले उछिनिसकेको छ। यसै सन्दर्भमा बीबीसी चाइनिजले कुरा गरेकी एक महिलाले आफूले सन्तान जन्माउन नचाहनुको कारण बताएकी छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BirthRate #China