Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
चुनावका बेलामा आएका विदेशी पर्यटकको नेपालीलाई यस्तो सन्देश- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले निर्वाचन आफ्नो भविष्यसँग सम्बन्धित हुने हुनाले जिम्मेवार भएर मतदान गर्नुपर्ने सन्देश दिएका छन्। भ्रमणका क्रममा आफ्नो देशका निर्वाचनमा भन्दा फरक चुनावी अभियान र र्यालीहरू देखेको उनीहरूले बताएका छन्। भिडियो: कमल परियार #BBCNepali #NepalElection #Tourism