Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
चीनबाट डुङ्गा ल्याएर फेवातालमा ‘ड्रागन बोट’ फेस्टिभल- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
चीनबाट यसै हप्ता डुङ्गा ल्याएर पोखराको फेवातालमा २ दिने ड्रागन बोट फेस्टिभल (डुङ्गा प्रतियोगिता) हुँदै छ। यस्तो फेस्टिभल नेपालमा पहिलो पटक भएको हो। आयोजकहरूका अनुसार नेपाल र चीन गरी फेस्टिभलमा ८ वटा समूहले प्रतिस्पर्धा गर्दै छन्। फेस्टिभलको आयोजना नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्तरूपमा गरिएको बताइएको छ। हेर्नुहोस् यो भिडिओ। भिडिओ: कृष्णमणि बराल एडिटिङ्ग: विजय गजमेर #BBCNepali #DragonBoat #Tourism