HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

चिडियाखानामा अब ८०० लाई मात्रै प्रवेश

BBC News Nepali · 5 years ago

कोरोनाभाइरस महामारीका कारण जावलाखेलस्थित सदर चिडियाखाना नौ महिनादेखि बन्द छ। तर अब नयाँ सुरक्षा मापदण्ड लागु गरेर आगन्तुकहरूलाई प्रवेश दिइने प्रशासनले जनाएको छ। त्यहाँ झन्डै ११२ प्रजातिका १,००० भन्दा बढी पशुपक्षी छन्।