Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
चिडियाखानाका जनावर पाल्ने हो?
BBC News Nepali · 4 years ago
झन्ढै १५० जनाले सदर चिडियाखानाका विभिन्न जनावरहरू पालिरहेका छन्। महामारीका कारण आम्दानी घटेपछि चिडियाखानाले adopt an animal कार्यक्रम सुरु गरेको हो। झन्डै ११२ प्रजातिका एक हजारभन्दा बढी जनावरहरू रहेको चिडियाखानाले जनावरका खानाका साथै स्वास्थ्योपचार, रेखदेख तथा सुरक्षाका लागि वार्षिक झन्डै तीन देखि चार करोड रुपैयाँसम्म खर्च हुन्छ। भिडिओ स्टोरी: कमल परियार #AdoptAnAnimal #NepalZoo #tigeradoption