HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बुवाको मुख हेर्ने दिन छोरीहरू के भन्छन्?

BBC News Nepali · 4 years ago

"बुवा मेरो साथी": बुवाको मुख हेर्ने दिन हामीले चार छोरीहरूलाई बुवाको भूमिका र महत्त्व बारे सोधेका छौँ। के भन्छन् जोत्स्ना योगी, बोनीता शर्मा, योजना मगर र मोना आदित्य? भिडिओ: सृजना श्रेष्ठ #FathersDay #DaughterFather #Nepal