HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बुवाको खाडीमा सङ्घर्ष, छोरीको सागमा स्वर्ण

BBC News Nepali · 6 years ago

तेक्वान्दोमा स्वर्ण पदक जितेकी काजल श्रेष्ठले आफ्नो सफलताका लागि बुवाले खाडीमा सङ्घर्ष गरेको सम्झदैँ भक्कानिइन्।