HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बैशाखमा चुनाव हुन्छ? भए भाग लिनु हुन्छ? प्रतिपक्षी दलको धारणा

BBC News Nepali · 5 years ago

संसद् विघटन भएसँगै नयाँ चुनावका लागि वैशाख १७ र २७ गते मिति घोषणा भएको छ। प्रतिपक्षी दलहरूले असंवैधानिक भनिरहेको विघटनबारे सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। तर चुनाव र मितिका सम्बन्धमा प्रतिपक्षी दल के भन्छन् त? बीबीसी न्यूज नेपालकी सृजना श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका गगन थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी, जनता समाजवादी पार्टीका केशव झा र विवेकशील साझा पार्टीका मिलन पाण्डेसँग प्रतिक्रिया मागेकी थिइन्।