HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BRI in Nepal: नेपालमा चीनको बीआरआई कार्यान्वयनबारे तपाईँले जान्नैपर्ने ६ कुरा - BBC News Nepali

BBC News Nepali · 2 years ago

नेपाल र चीनले सन् २०१७ मा बेल्ट एन्ड रोड इनिशटभ (बीआरआई)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको भए पनि हालसम्म परियोजना विकासमा महत्त्वपूर्ण निर्णय लिन सकेका छैनन्। केही दिन घि बेइजिङमा ठूलो तामझामसहित चीनले बीआरआईको दशौँ वार्षिकोत्सव मनाइरहँदा नेपालले उक्त समझदारीलाई अघि बढाउन खेप्नु परिरहेको चुनौतीलगायत नेपालमा यस अवधारणाको कार्यान्वयनबारे थाहा पाउनुहोस्। रिपोर्ट: फणीन्द्र दाहाल भिडिओ: कमल परियार #BBCNepali #BRI #China