HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Breast cancer: स्तन क्यान्सरका १२ लक्षण- BBC News Nepali

BBC News Nepali · 2 years ago

स्तन क्यान्सर हुँदा कस्तो लक्षण देखिन्छ के तपाईँलाई थाहा छ? स्तन क्यान्सर प्रायः महिलामा हुन्छ। कहिलेकाहीँ पुरुषमा पनि हुन सक्छ। स्तन क्यान्सरबारे सचेत हुन महिलाहरूले सबैभन्दा पहिला आफ्ना स्तन कस्ता छन् र कतै तिनमा परिवर्तन त भएको छैन भन्ने विचार गर्नुपर्छ। स्तनमा केही अस्वाभाविक परिवर्तन भएको देखिए चिकित्सकसँग परामर्श गर्नुपर्छ। स्तन क्यान्सर हुँदा देखिने १२ वटा विभिन्न लक्षणबारे यो भिडिओमा जानकारी दिइएको छ। #BBCNepali #BreastCancer #Health