Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बर्दियाका जङ्गलमा यसरी घुम्छन् बाघ
BBC News Nepali · 7 years ago
लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको पाटेबाघ नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र आसपासका जङ्गलमा पाइन्छन्। हेर्नुहोस् बर्दिया राष्ट्रिय निकुञ्जमा स्वचालित 'क्यामरा ट्र्याप'ले खिचेका दृष्यहरू। #Tiger #Bardiya #WildlifeConservation