Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
ब्रिटिश सेनामा भर्ती: नेपाली किशोरीहरूको लक्ष्य
BBC News Nepali · 7 years ago
ब्रिटेनले सन् २०२० सम्ममा महिलाहरूलाई पनि आफ्नो सेनाको गोर्खा ब्रिगेडमा भर्ती गर्ने घोषणा गरेपछि नेपालमा धेरैमा उत्साह देखिएको छ। ब्रिटिश सेनामा भर्ती हुने चाहना भएका रोशनी राई र अलिशा तामाङ त्यसका लागि आफूले तयारी थालिसकेको बताउँछन्। किन चाहन्छन् त उनीहरू ब्रिटिश सेनामा जान? हेर्नुहोस्। भिडिओ: सृजना श्रेष्ठ