Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बिरामी कुकुरलाई जीवन
BBC News Nepali · 6 years ago
अठार वर्षदेखि कुकुरको उपचारमा समर्पित: सृजना ठकुरीले आफूसँग भएका २०० भन्दा बढी कुकुरहरूलाई आफ्नै सन्तान जस्तै माया गर्छिन्। उनी किन १८ वर्षदेखि बिरामी कुकुरहरूको रेखदेख गरिरहेकी छन्?